Pura Samachar

मन्त्रिपरिषद् बैठकले गरेको १९ निर्णय

प्रकाशित: बैशाख १०, २०८२

मन्त्रिपरिषद् बैठकले गरेको १९ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले १९ निर्णय गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

 

प्रतिक्रिया