Pura Samachar

कोहिमामा पानी परेको खबर

प्रकाशित: बैशाख १६, २०८२

कोहिमामा पानी परेको खबर

कोहिमा /नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमामा पानी परेको समाचार छ ।
मौसम विभाग द्वारा जारी जानकारी अनुसार आगामी केही दिन सम्म निरन्तर रूपमा पानी पर्ने र बिजुलीको कडकडाहट हुने एवं आधी तुफान सम्म आउने बताएको छ ।
विभागले अगाडि बताए अनुसार मौसम भने अति नै चिसो रहनेछ अनि मानिसहरुले धेरै ख्याल राख्नुपर्ने छ ।
विभागले अगाडि जनाए अनुसार यो वर्ष खेती भने राम्रो हुने कुरा गरेको छ ।
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड

प्रतिक्रिया