Pura Samachar

सरकारले भोलि (शुक्रबार) नीति तथा कार्यक्रम ल्याउँदै

प्रकाशित: बैशाख १८, २०८२

सरकारले भोलि (शुक्रबार) नीति तथा कार्यक्रम ल्याउँदै

काठमाडौँ

आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित भएको छ ।

हिजो (बुधबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सरकारले भोलि (शुक्रबार) नीति तथा कार्यक्रम ल्याउँदैछ ।

जेठ १५ गते संघीय संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था गरिएको छ ।

यसअघि नीति तथा कार्यक्रम ल्याउने सरकारी परम्परा छ ।

प्रतिक्रिया