Pura Samachar

समाचार

प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै  स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा

प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै  स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडाैं । शुक्रवार देशका पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले…

पुरा पढ्नुहोस »
गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका…

पुरा पढ्नुहोस »
आजको राशिफल

आजको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा…

पुरा पढ्नुहोस »
भारतमा तीन हजार २७५ व्यक्ति कोरोनाका थपसङ्क्रमित थपिए

भारतमा तीन हजार २७५ व्यक्ति कोरोनाका थपसङ्क्रमित थपिए

नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात् बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमित भएपछि यहाँ कुल…

पुरा पढ्नुहोस »
ईपीएल क्रिकेट आगामी कात्तिक २६ गतेबाट सुरु हुने

ईपीएल क्रिकेट आगामी कात्तिक २६ गतेबाट सुरु हुने

काठमाडौं । पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट आगामी कात्तिक २६ गतेबाट सुरु हुने भएको छ । आयोजक ईपीएल…

पुरा पढ्नुहोस »
ललितपुर महालक्ष्मीस्थान मन्दिरको सडक पेटीमा परिचय खुल्न नसकेका एक पुरुषको शव

ललितपुर महालक्ष्मीस्थान मन्दिरको सडक पेटीमा परिचय खुल्न नसकेका एक पुरुषको शव

काठमाडौं– ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानस्थित सडक पेटीमा शव भेटिएको छ। महालक्ष्मीस्थान मन्दिरको सडक पेटीमा परिचय खुल्न नसकेका एक पुरुषको शव भेटिएको…

पुरा पढ्नुहोस »
नेपाली जनताको आशाको केन्द्र एमाले नै:पूर्वप्रधानमन्त्री ओली

नेपाली जनताको आशाको केन्द्र एमाले नै:पूर्वप्रधानमन्त्री ओली

धनगढी । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन्…

पुरा पढ्नुहोस »
अभिनेता पल शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेन

अभिनेता पल शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेन

कास्की, २२ वैशाख । अभिनेता पल शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेको छैन । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका…

पुरा पढ्नुहोस »
यो पाँँच वर्षमा एमालेले के के ग¥यो जवाफ माग्नुपर्छ ? :कांग्रेस महामन्त्री गगन थापा

यो पाँँच वर्षमा एमालेले के के ग¥यो जवाफ माग्नुपर्छ ? :कांग्रेस महामन्त्री गगन थापा

काठमाडौं, २२ वैशाख -कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई…

पुरा पढ्नुहोस »
अध्यक्ष पुष्पकमल दाहाल भिजेको मुसाको हुन:अध्यक्ष  ओली

अध्यक्ष पुष्पकमल दाहाल भिजेको मुसाको हुन:अध्यक्ष ओली

कैलाली – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भिजेको मुसाको संज्ञा दिनुभएको छ । आज…

पुरा पढ्नुहोस »