Pura Samachar

समाचार

नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर

नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर

नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकले…

पुरा पढ्नुहोस »
उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देश

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देश

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन…

पुरा पढ्नुहोस »
लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षत

लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षत

आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा…

पुरा पढ्नुहोस »
ढीले बझाङमा बसपार्क बगायोः राजमार्ग, विद्युत् र सञ्चार सेवा अवरुद्ध

ढीले बझाङमा बसपार्क बगायोः राजमार्ग, विद्युत् र सञ्चार सेवा अवरुद्ध

बझाङ, २ कात्तिक (रासस) ः अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै…

पुरा पढ्नुहोस »
उपराष्ट्रपति पुनद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

उपराष्ट्रपति पुनद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ९किरण० लाई अस्पतालमा भेटेर उहाँको स्वास्थ्यबारे जानकारी लिनुभएको…

पुरा पढ्नुहोस »
दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा, सुदुरपश्चिम बढी प्रभावित

दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा, सुदुरपश्चिम बढी प्रभावित

काठमाडौँ, २ कात्तिक (रासस) ः नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन । एक्कासी मौसम…

पुरा पढ्नुहोस »
बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता

बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता

बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने…

पुरा पढ्नुहोस »
चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ…

पुरा पढ्नुहोस »
एमालेले चियापान नगर्ने

एमालेले चियापान नगर्ने

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण…

पुरा पढ्नुहोस »
तीन नेपाली श्रमिकको मृत्यु

तीन नेपाली श्रमिकको मृत्यु

१ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डमा भारी वर्षासँगै आएको पहिरोमा परी तीन नेपाली श्रमिकको मृत्यु भएको छ । दुईजना घाइते…

पुरा पढ्नुहोस »