Pura Samachar

समाचार

निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ ः सभापति देउवा

निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ ः सभापति देउवा

– सिबी अधिकारी काठमाडौँ, २७ चैत(रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन…

पुरा पढ्नुहोस »
राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

काठमाडौँ, २७ चैत (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित…

पुरा पढ्नुहोस »
लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान

लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान

काठमाडौँ, २७ चैत (रासस) ः नियन्त्रित लागुऔषधसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागुऔषध…

पुरा पढ्नुहोस »
सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

– नरेन्द्रसिंह कार्की, दार्चुला, २७ चैत (रासस) : व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुनुहुन्छ ।…

पुरा पढ्नुहोस »
सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर नष्ट

सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर नष्ट

वीरेन्द्रनगर, २७ चैत (रासस) : पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९…

पुरा पढ्नुहोस »
प्रतिनिधिसभाका चार सदस्यको पद रिक्त

प्रतिनिधिसभाका चार सदस्यको पद रिक्त

काठमाडौँ, २६ चैत (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहनुभएका चार सदस्यको पद रिक्त भएको छ…

पुरा पढ्नुहोस »
मकवानपुरमा बलात्कारका ३१ घट्ना दर्ता

मकवानपुरमा बलात्कारका ३१ घट्ना दर्ता

वाग्मती, २६ चैत (रासस) ः मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३१ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय…

पुरा पढ्नुहोस »
सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव

सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव

– नारायण न्यौपाने/प्रकाश सिलवाल काठमाडौँ, २६ चैत (रासस) :  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन…

पुरा पढ्नुहोस »
उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको आह्वान

उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, २६ चैत (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–…

पुरा पढ्नुहोस »
बलात्कारीलाई सात वर्ष कैद फैसला

बलात्कारीलाई सात वर्ष कैद फैसला

गलकोट, २६ चैत (रासस) : उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको…

पुरा पढ्नुहोस »