मेष : दिन उत्तम रहनेछ । आय आर्जन बढ्नेछ । नेतृत्वदायी भूमिका निर्वाह गरिनेछ । परिश्रमको फल हात लाग्नेछ । मन प्रसन्न हुनेछ ।
वृष : दिन उत्तम रहनेछ । मानोन्नतिको लागि महत्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । सम्मानित भइनेछ ।
मिथुन : दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता पाउन निकै कठिन हुने देखिन्छ । शरीर पनि अस्वस्थ रहनेछ । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।
कर्कट : दिन खासै राम्रो छैन । कामप्रति रूचि घट्नेछ । मन खिन्न हुनेछ । महŒवपूर्ण कामको आशा नगर्नु नै बेस हुने देखिन्छ ।
सिंह : दिन अत्युत्तम रहनेछ । आटेको काम बन्नेछ । पारिवारिक सहयोग पाइनेछ । प्रियजनसँग भेट हुनेछ । महŒवपूर्ण काम हात लाग्नेछ ।
कन्या : दिन अनुकूल रहनेछ । शत्रु परास्त हुनेछन् । शरीर सबल रहनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । मावलीबाट सहयोग मिल्नेछ ।
तुला : दिन मध्यम खालको रहनेछ । मनमा चिन्ता बढ्नेछ । हरेक कामप्रति चनाखो रहनु नै बेस हुनेछ । कडा प्रतिस्पर्धा गरिनेछ । शरीर अस्वस्थ हुनेछ ।
वृश्चिक : दिन प्रतिकूल रहनेछ । काममा बाधा अड्चन आउनेछ । मन डराउन सक्छ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
धनु : दिन उत्तम रहनेछ । विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । सामाजिक उत्तरदायित्व थपिनेछ । यश मिल्नेछ ।
मकर : दिन मध्यम रहनेछ । बोलीवचनमा प्रभाव कम हुनेछ । खानपानमा निकै ख्याल राख्नु पर्ने हुन्छ । शरीरमा चोटपटक लाग्न सक्नेछ ।
कुम्भ : दिन भाग्योदयकारक रहनेछ । पढाइ लेखाइमा गति थपिनेछ । नयाँ कामको अवसर मिल्नेछ । आत्मबल बढ्नेछ ।
मीन : दिन प्रतिकूल खालको रहनेछ । मुख्य काममा व्यवधान आउन सक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।
प्रतिक्रिया