मेष : दिन अनुकूल छ । सामाजिक कार्यव्रmममा उपस्थित भइनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । दीर्घकालीन काम बन्नेछ ।
वृष : दिन उत्तम छ । कार्य सम्पादनमा गति थपिनेछ । समाजका ठूलाबडा व्यक्तिहरूसँग सम्र्पक बढ्नेछ । मनमा सन्तोष मिल्नेछ ।
मिथुन : दिन मध्यम छ । धार्मिक क्षेत्रमा रुचि कम हुनेछ । मनमा अशान्ति फैलिन सक्नेछ । निकै सावधानीपूर्वक काम गर्नु पर्नेछ ।
कर्कट : दिन नितान्त प्रतिकूल खालको छ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । हरेक काममा सावधानीको आवश्यकता पर्नेछ ।
सिंह : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । काममा तीव्रता आउनेछ । व्यापारबाट लाभ हुनेछ ।
कन्या : दिन उत्तम खालको छ । आटे ताकेको काम सजिलै सम्पन्न हुनेछ । मावलीतिरबाट सहयोग मिल्नेछ । आत्मबल बढ्नेछ ।
तुला : दिन मध्यम छ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । स्वास्थ्यमा गडबड हुन सक्छ । मनमा चिन्ता बढ्नेछ ।
वृश्चिक : दिन नितान्त प्रतिकूल छ । मनमा भय र त्रास पैदा हुन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । मन विथोलिन सक्नेछ । धैर्य गर्नु बेस हुनेछ ।
धनु : दिन सार्थक छ । विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । मुख्य काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
मकर : दिन मध्यम खालको छ । बोलीवचनमा सावधान रहनु पर्ने हुन्छ । आर्थिक विचलन पनि देखिन सक्नेछ । स्वास्थ्य प्रति सचेत रहनु बेस हुनेछ ।
कुम्भ : दिन भाग्यवर्धक छ । उच्चस्तरीय कार्यव्रmममा सहभागी भइनेछ । नयाँ कामले गति लिनेछ मनोबल उच्च हुनेछ । मुख्य काम हात लाग्नेछ ।
मीन : दिन प्रतिकूल खालको छ । खर्चको मात्रा बढ्न सक्छ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । घमण्डले दुःख दिन सक्नेछ ।
प्रतिक्रिया