Pura Samachar

२०७७ भदौ १० गते बुधबार तपाईंको राशिफल

प्रकाशित: August 26, 2020

२०७७ भदौ १० गते बुधबार तपाईंको राशिफल

मेष : दिन प्रतिकूल रहनेछ । काम गर्ने जोश जाँगर घट्नेछ । सानातिना समस्याले पनि दुःख दिन सक्नेछन् । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।

वृष : दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग पाइनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।

मिथुन : दिन उत्तम छ । कामप्रति रूचि बढ्नेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

कर्कट : दिन राम्रो रहनेछ । मनमा चिन्ता घट्नेछ । टाढाबाट शुभ समाचार मिल्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ ।

सिंह : दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

कन्या : दिन सार्थक रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । यश, कीर्ति मिल्नेछ ।

तुला : दिन लाभदायक नै रहनेछ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मीष्ठान्न भोजन मिल्नेछ निर्णय क्षमतामा वृद्धि हुनेछ ।

वृश्चिक : दिन भाग्योदयकारक रहनेछ । आटे ताकेको काम सजिलै बन्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ ।

धनु : दिन प्रतिकूल रहनेछ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । मन खिन्न हुन सक्छ । खर्चमा वृद्धि हुनेछ ।

मकर :  दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मनमा प्रसन्नता छाउनेछ ।

कुम्भ :  दिन अनुकूल रहनेछ । मानसम्मान, पदप्रतिष्ठा मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मुख्य काम गरिनेछ ।

मीन :  दिन सार्थक रहनेछ । मानवतावादी र अध्यात्मवादी चिन्तन बढ्नेछ । शरीर पनि निकै स्वस्थ हुनेछ । मुख्य कार्यक्रम बन्नेछ ।

प्रतिक्रिया