Pura Samachar
  • सिन्धुपाल्‍चोक केन्द्र बनाएर ६ म्याग्‍निच्युडको भूकम्प, काठमाडौंमा ठूलो धक्का

    प्रकाशित: २ हप्ता पहिले

    सिन्धुपाल्‍चोक केन्द्र बनाएर ६ म्याग्‍निच्युडको भूकम्प, काठमाडौंमा ठूलो धक्का

    काठमाडौं । सिन्धुपाल्चोक केन्द्र बनाएर बुधबार बिहान ठूलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ५:१९ बजे ६ म्याग्‍निच्युडको भूकम्प गएको हो ।

     

    काठमाडौंबाट ६३ किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु बनाएर ४.९ म्याग्‍निच्युडको भूकम्प गएको युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्प बिहान ५ : २० मा धक्का महसुस गरिएको हो ।

    बिहानीपख भूकम्प आउँदा मानिसहरू घरबाहिर निस्किएका थिए ।

    प्रतिक्रिया