Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: January 31, 2024
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, बुधवार तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधवार चाँदीको मूल्य स्थिर रहेर तोलाकाे १ हजार ४२० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया