हेटौंडा – बागमती प्रदेश सरकारविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।
संसदीय दलका उपनेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर सांसदहरुले शुक्रबार बिहान मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो ।
प्रतिक्रिया