Pura Samachar

विपक्षी गठबन्धनको बैठक काँग्रेस सभापति कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा

प्रकाशित: June 23, 2021

विपक्षी गठबन्धनको बैठक काँग्रेस सभापति कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा

विपक्षी गठबन्धनको बैठक काँग्रेस सभापति कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बस्न लागेको छ ।



बैठक अपराहन्न पाँच बजेपछि बस्दै छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा विपक्षी गठबन्धनका शिर्ष नेताहरुसहित दोस्रो तहका नेताहरुपनि सहभागी हुदै छन् ।

मंगलबार मात्र विपक्षी गठबन्धनले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओलीका कदमका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको भन्दै संयुक्तरुपमा पाइला चाल्नैपर्ने अवस्था सिर्जना भएको बताएका थिए ।

प्रतिक्रिया