Pura Samachar

२०७८ असार१०काे राशिफल

प्रकाशित: June 24, 2021

२०७८ असार१०काे राशिफल

मेष-अध्ययनले प्रगति पाउनेछ । आम्दानीका अवसर देखिनेछन् । सन्तति सुख मिल्नेछ ।
वृष- जग्गा जमीनमा विवाद आउनेछ । प्रेममा कलह हुनेछ । आपसी शंकाले बाधा गर्नेछ ।

मिथुन-दाजुभाइको साथ मिल्नेछ । जोश जागरले काममा प्रगति हुनेछ । सानो जिम्मेवारी बहन गर्नु पर्नेछ ।
कर्कट-भोजनको सुख मिल्नेछ । उच्च व्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ ।

सिंह- कर्मको प्रशंसा हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नयाँ योजना बन्नेछ ।
कन्या- सामाजिक एवं धार्मिक काममा खर्च हुनेछ । सहयोगमा दिन बित्नेछ । नयाँ काममा प्रगति हुनेछ ।

तुला- कृषि काममा फाइदा हुनेछ । धनको सहयोग पाइनेछ । कृषि काममा सफलता पाइनेछ ।
वृश्चिक- सानो तिनो विवादहुनेछ । सामुहिककाममाचर्चा हुनेछ । प्रतिष्पर्धामाफलमिल्नेछ ।

धनु-नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।
मकर- मित्रतामा समस्या आउनेछ । शरीरमा विसन्चो आउनेछ । घरायसी अवरोधको सृजना हुनेछ ।

कुम्भ-व्यवसायमा व्यस्तता बढ्नेछ । मित्र भेटघाट हुनेछ । नयाँ प्रेममा खुशी बढ्नेछ ।
मीन-खानपिनमा रमाइलो मिल्नेछ । राजनीतिमा प्रतिष्पर्धाको सामना हुनेछ । साझेदारीमा प्रगति मिल्नेछ ।

प्रतिक्रिया