Pura Samachar

विश्वमा २४ घन्टामा ८ हजार ३१० जनाको मृत्यु

प्रकाशित: June 24, 2021

विश्वमा २४ घन्टामा ८ हजार ३१० जनाको मृत्यु

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार ३१० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा २ हजार ३४३ जना छन् भने १ लाख १४ हजार १३९ संक्रमित थपिएका छन्। यस्तै भारतमा ९७८, अर्जेन्टिनामा ७०५, कोलम्बियामा ६४५, रुसमा ५४८, अमेरिकामा ३१८, मेक्सिकोमा २६१, इन्डोनेसियामा ३०३, दक्षिण अफ्रिकामा १६६, फिलिपिन्समा ११९, इरानमा ११२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया