Pura Samachar

मंगलबार बिहान चट्याङले लागेर तीन जनाको मृत्यु भएको छ

प्रकाशित: June 29, 2021

मंगलबार बिहान चट्याङले लागेर तीन जनाको मृत्यु भएको छ

पर्सामा मंगलबार बिहान चट्याङले लागेर तीन जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्

पर्सा प्रहरकिा अनुसार जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ का २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ का ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो।

यस्तै देवरवानीमै चट्याङले लागेर ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

चट्याङ लागेर जिराभवानीम पनि तीन जना सामान्य घाइते भएको पर्सा प्रहरीले जनाएको छ।

facebook sharing button
twitter sharing button

प्रतिक्रिया