Pura Samachar

संसद् विघटन सम्बन्धी फैसला असार २८ गते आउने

प्रकाशित: July 5, 2021

संसद् विघटन सम्बन्धी फैसला असार २८ गते आउने

काठमाडौं । सर्वोच्च अदालतले असार २८ गते संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सुनाउने भएको छ ।

दुवै पक्षको बहस सकिएपछि सोमबार एमिकस क्युरीले सुझाव दिएका थिए ।

उनीहरुको सुझावपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले असार २८ गते फैसला सुनाउने जानकारी गराएका थिए ।

प्रतिक्रिया