Pura Samachar
  • नेपालको मुख्य प्राथमिकता खोप: प्रधानमन्त्री शेरबहादुर देउवा

    प्रकाशित: ३ दिन पहिले

    नेपालको मुख्य प्राथमिकता खोप: प्रधानमन्त्री शेरबहादुर देउवा

    साउन ६, २०७८काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपालको मुख्य प्राथमिकता खोप भएको बताएका छन्। उनले कोभिड–१९ को महामारीका कारण समस्या परेको नेपालको अर्थतन्त्र उकास्न खोप आवश्यक रहेको बताएका हुन्। नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक उत्सवमा बोल्दै उनले भने,‘नयाँ नयाँ भेरियन्ट आइरहेको छ। यस्तो अवस्थामा यसलाई नियन्त्रण गरेर हामी अगाडी बढ्नुपर्छ।’ उनले महामारी नियन्त्रणका लागि सरकार र निजी क्षेत्र एकजुट हुनुपर्ने बताए।

    प्रतिक्रिया