
काठमाडौं । शुक्रवार मार्गशीर्ष कृष्णपक्ष बालाचर्तुदशी । यस दिन देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।
दिवंगत आफन्तजनको सम्झनामा अन्नको मिश्रण गरेर पशुपति क्षेत्र र कैलाश पर्वतमा शतबीज छर्ने परम्परा छ । बालाचर्तुदशीका अवसरमा पशुपतिमा भक्तजनहरुले शतबीज छरेका छन् ।
प्रतिक्रिया