Pura Samachar

नयाँ बजारकाे कपडा पसलमा भीषण आगलागी

प्रकाशित: December 3, 2021
पूरा समाचार

नयाँ बजारकाे कपडा पसलमा भीषण आगलागी

काठमाडौं । नयाँ बजारमा रहेको एउटा कपडा पसलमा भीषण आगलागी भएको छ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका अनुसार शुक्रबार दिउँसो साेह्रखुट्टेस्थित कपडा पसलमा आगलागी शुरू भएको हो।

आगाे निभाउने प्रयास जारी रहेपनि अझैं नियन्त्रणमा आउन नसकेकाे प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार अहिले ६ वटा दमकलबाट आगो निभाउने प्रयास भइरहेकाे छ ।

प्रतिक्रिया