कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी
प्रकाशित: December 5, 2021 पूरा समाचार
कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्माले अन्तिम मत परिणाम आउनु अगावै ५१ प्रतिशत मत पाएर जीत सुनिश्चित गर्नुभएको हो । अन्तिम मत परिणाम अझै आउन बाँकी छ ।
प्रतिक्रिया