Pura Samachar

राप्रपा महामन्त्रीमा धवल शम्शेर राणा विजयी/भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी

प्रकाशित: December 5, 2021
पूरा समाचार

राप्रपा महामन्त्रीमा धवल शम्शेर राणा विजयी/भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।

राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए ।

यस्तै महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी भएका छन् ।

प्रतिक्रिया