Pura Samachar

२४ घण्टामा २६५ संक्रमित थपिए, २ को मृत्यु

प्रकाशित: December 6, 2021
पूरा समाचार

२४ घण्टामा २६५ संक्रमित थपिए, २ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित ६ हजार ३८६ जना रहेका छन् ।

प्रतिक्रिया