Pura Samachar

भारतमा पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: December 9, 2021
पूरा समाचार

भारतमा पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – भारतमा कोरोना संक्रमणदर करिब स्थिर रहेको छ ।

पछिल्लो साता भारतमा कोरोना संक्रमित थपिने र संक्रमण मुक्त हुनेको दैनिक संख्या करिब दश हजारको हाराहारीमा छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २७४ जना निको भएका छन् ।

अहिले त्यहाँ कोरोनाका सकृय संक्रमितको संख्या एक लाख २ हजार नजिक रहेको छ ।

प्रतिक्रिया