Pura Samachar

कोइरालाको महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल

प्रकाशित: December 11, 2021
पूरा समाचार

कोइरालाको महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल

काठमाडौं । कांग्रेस सभापतिको उमेदवारी दिने तयारी गरेका शेखर कोइरालाले महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाललाई अघि सार्ने तयारी गरेका छन् ।

काठमाडौंको एक होटलमा अहिले छलफल भइरहेको स्रोतले जानकारी दियो । रामचन्द्र पौडेल र शशांक कोइरालाको साथ लिएर टिम निर्माणको तयारी भइरहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया