Pura Samachar

उपसभापतिको लागी भएको मतदानमा सात जना प्रतिस्पर्धी मध्ये धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता

प्रकाशित: December 15, 2021
पूरा समाचार

उपसभापतिको लागी भएको मतदानमा सात जना प्रतिस्पर्धी मध्ये धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिको लागी भएको मतदानमा सात जना प्रतिस्पर्धी मध्ये धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् ।

अहिले सम्म १२०० सय मत गन्दा गुरुङको ५०२ र खड्काको ४९० मत पाएका छन् ।

अर्का उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारले ४८५ मत ल्याएका छन्, भने चन्द्र भण्डारीले ४५० मत पाएका छन् ।

सभापतिमा भने शेरबहादुर देउवा निवार्चित भएका छन् ।

प्रतिक्रिया