Pura Samachar

सुन ताेलामा सात सयले बढ्याे

प्रकाशित: December 23, 2021
पूरा समाचार

सुन ताेलामा सात सयले बढ्याे

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँ कायम भएको महासंघले बताएकाे छ ।

दुई दिनदेखि घटेको सुनको मूल्य आज वृद्धि भएको हो ।

प्रतिक्रिया