Pura Samachar

मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

प्रकाशित: December 31, 2021
पूरा समाचार

मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

गए राति करिब साढे १० बजे रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से३प२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

Agani Group

दुर्घटनामा गम्भीर घाइते भएका ३७२६ नम्बरको मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका–२ का १९ वर्षीय विमल रानाको उपचारका क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो ।

प्रतिक्रिया