Pura Samachar

गुप्तचर विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त

प्रकाशित: January 6, 2022
पूरा समाचार

गुप्तचर विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त

काठमाडौं । सरकारले गुप्तचर विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ ।

अतिरिक्त मुख्य अनुसन्धान निर्देशक खरेललाई विभागको प्रमुखमा नियुक्त गरिएको गृह स्रोतले जानकारी दियो ।

अहिलेका प्रमुख गणेश अधिकारी अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया