Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित

प्रकाशित: January 6, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने   आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित

गुजरात । गुजरात सरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित भएको घोषणा गरेको छ । कोभिड संक्रमण बढेको भन्दै गुजरात सरकारले सो सम्मेलन स्थगित गरेको हो ।

प्रधानमन्त्री नेरन्द्र मोदीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम थियो । दुई दिने सो सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो ।

प्रतिक्रिया