Pura Samachar

भोली शुक्रबारबाट देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्नेपार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यनबाट उद्घाटन

प्रकाशित: January 6, 2022
पूरा समाचार

भोली शुक्रबारबाट देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्नेपार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यनबाट उद्घाटन

काठमाडौं २२ पौष । नेकपा एमालेको भोली शुक्रबारबाट देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्ने भएको छ ।

उक्त अधिवेशनको उद्घाटन भने पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यनबाट एकै साथ गर्ने भएका छन् ।

उद्घाटन पार्टी केन्द्रिय कार्यालयको एक्सनरुमबाट उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाले जानकारी दिएका छन् ।

भर्खरै मात्र एमालेको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

प्रतिक्रिया