Pura Samachar

२६ एसएसपीको सरुवा, को-कहाँ?

प्रकाशित: January 7, 2022
पूरा समाचार

२६ एसएसपीको सरुवा, को-कहाँ?

काठमाडौं, पुस २३ । नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् । जनपद प्रहरी समूहतर्फका २६ एसएसपीहरूको बिहीवार विभिन्न ठाउँमा सरुवा भएको हो ।

प्रतिक्रिया