
नारायणहिटी प्रकरण : धमाधम राजीनामा आउँदै, दाहालले दिए राजीनामा
काठमाडौं । नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।
दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
अहिले नारायणहिटी संग्रहालयको विवाद बढ्दै गएको छ । बतास समूहले नारायणहिटी संग्रहालयमा मनमौजी संरचना निर्माण गरेको आरोप पनि लागेको छ ।
प्रतिक्रिया