Pura Samachar

राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना सङ्क्रमण पुष्टि

प्रकाशित: January 13, 2022
पूरा समाचार

राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

उपाध्यक्षको सचिवालयका अनुसार दाहाललाई हिजो (बुधबार) निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको हो ।

उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया