Pura Samachar

(सीसीएमसी) प्रमुख रामप्रसाद थपलियालाई नै कोरोनाभाइरस संक्रमण पुष्टि

प्रकाशित: January 13, 2022
पूरा समाचार

(सीसीएमसी) प्रमुख रामप्रसाद थपलियालाई नै कोरोनाभाइरस संक्रमण  पुष्टि

काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रमुख रामप्रसाद थपलियालाई नै कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनी नेतृत्वको अघिल्लो बैठकले विद्यालय बन्द लगायत १३ बुँदे सिफारिसका आधारमा सरकारले १५ माघसम्म विद्यालय बन्द गरेको थियो । तर, थपलियालाई कोभिड देखिएपछि त्यसयता सीसीएमसीको बैठकसमेत बस्न सकेको छैन ।

उक्त बैठकमा सहभागीहरू कन्ट्रयाक ट्रेसिङमा छन् । प्रधानमन्त्री कार्यालका सचिव शिशिरकुमार ढुंगाना र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई यसअघि कोभिड पुष्टि भइसकेको छ ।

Share this:

प्रतिक्रिया