Pura Samachar

दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र थप गर्न सुझाव दिए

प्रकाशित: January 14, 2022
पूरा समाचार

दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र थप गर्न सुझाव दिए

काठमाडौँ — राजनीतिक दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र थप गर्न सुझाव दिएका छन् ।

शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको छलफलमा कोरोना संक्रमणलाई ध्यान दिँदै मतदान केन्द्र थप गर्न सुझाव दिइएको छलफलमा सहभागी एक नेताले बताए ।

१९ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि ७ वटा प्रदेशमा जम्मा १४ वटा मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया