Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड)बीच भेटवार्ता

प्रकाशित: January 17, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष  (प्रचण्ड)बीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड सोमबार बिहान सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।

उनीहरुको साे भेटबारे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । भेटमा पछिल्लो समय विकसित समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको जानकारी आएको छ ।

प्रतिक्रिया