Pura Samachar

नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

प्रकाशित: January 20, 2022
पूरा समाचार

नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

काठमाडौँ, ६ माघ। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। हिजो (बुधबार) पीसीआर परीक्षण गर्दा श्रेष्ठलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘हिजो गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै नेकपा माओवादी केन्द्रका नेता कमरेड नारायणकाजी श्रेष्ठ कोरोना मुक्त हुनुभएको छ।

प्रतिक्रिया