Pura Samachar

त्रिविका सबै तहका परीक्षा अनिश्चितकालका लागि स्थगित

प्रकाशित: January 20, 2022
पूरा समाचार

त्रिविका सबै तहका परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र आगामी दिनमा हुने सबै तहका परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।

त्रिविले कोरोना सङ्क्रमणको बढ्दो जोखिमको कारण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया