Pura Samachar

एपिएफ क्लब र अमेरिकाको बिवाइएससी क्लब भिडदै

प्रकाशित: January 22, 2022
पूरा समाचार

एपिएफ क्लब र अमेरिकाको बिवाइएससी क्लब भिडदै

पाेखरा । आहा–रारा गोल्डकपमा आज विभागीय टोली एपिएफ क्लब र अमेरिकाको बिवाइएससी क्लब, अमेरिका भिड्ने भएका छन् ।

खेल शनिबार दिउँसो साढे २ बजे पोखरा रंगशालामा प्रतिस्पर्धा हुनेछ । आजको विजेताले माघ १२ गते क्वार्टर फाइनलमा भिड्ने छ।

कोभिड १९ संक्रमणका कारण २० औँ संस्करणका हालसम्मका खेल दर्शकको उपस्थितिबिना नै भइरहेका छन्।

प्रतिक्रिया