Pura Samachar

भोलि (शुक्रबार) बस्ने सिडिओहरुको बैठक जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने

प्रकाशित: January 27, 2022
पूरा समाचार

भोलि (शुक्रबार) बस्ने सिडिओहरुको बैठक जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने

काठमाडौं, १३ माघ । काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन् । भोलि (शुक्रबार) बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर्ने जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागु गरेको छ।

उक्त प्रणाली लागु हुँदा सवारी साधनको चाप घटेपनि पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड बढी हुने गरेको छ।

 

प्रतिक्रिया