Pura Samachar

देउवा,दाहाल,नेपालबीच भेटवार्ता

प्रकाशित: January 28, 2022
पूरा समाचार

देउवा,दाहाल,नेपालबीच भेटवार्ता

काठमाडौं, माघ १४ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा भएको बताइएको छ। आजको भेटवार्ता स्थानीय तहको निर्वाचन र एमसिसीको विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया