Pura Samachar

प्रतिनिधि सभाकाे बैठक फेरि सारियो , माघ २६ गते बुधवार दिनको १ बजे बस्ने

प्रकाशित: January 30, 2022
पूरा समाचार

प्रतिनिधि सभाकाे बैठक फेरि सारियो , माघ २६ गते बुधवार दिनको १ बजे बस्ने

काठमाडाैं । आज बस्ने भनिएकाे प्रतिनिधि सभाकाे बैठक फेरि सारिएकाे छ ।आज (आइतबारंका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको हाे ।

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोक्नुभएको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा शनिबार साँझ जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया