Pura Samachar

भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय

प्रकाशित: February 1, 2022
पूरा समाचार

भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाण्डौँ । सरकारले बुधबार(भोलि) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाएको छ ।

प्रतिक्रिया