
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले माघभर विद्यालय बन्द घोषणा गरेको छ । जोखिम न्यूनीकरणलाई दृष्टिगत गरी विद्यालय खोल्ने पूर्वतयारी गरेको हो ।
विद्यालय खोल्दा कोरोना भाइरसको रोकथामका उपाय अपनाउने गरी तयारी समेत थालेको छ । सम्बन्धित स्थानीय निकायलाई विद्यालय खोल्न अनुमती दिने गरी सरकारले अन्तिम तयारी गरेको बुझिएको छ ।
सरकारले बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिन थालेको छ । यसले पनि पठनपाठन भौतिक रुपमा खुलाउने अवस्था विकास भएको समिक्षा समेत भएको छ ।
प्रतिक्रिया