Pura Samachar

एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता

प्रकाशित: February 6, 2022
पूरा समाचार

एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता

काठमाडौं २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । ओली राष्ट्रति भण्डारीलाई भेट्न शनिबार साँझ शीतलनिवास पुगेका थिए ।

भेटको क्रममा दुईबिच समसामयिक राजनीतिक विषयमा छलफल भएका स्रोतले जनाएको छ । स्रोतका अनुसार स्थानीय तहको निर्वाचनको विषय र एमसीसीको विषयमा पनि छलफल भएको बुझिएको छ ।

सरकारले स्थानीय निर्वाचनको मिति टुंगो लगाउन नसक्दा दवाव दिइरहेको नेकता एमालेले राष्ट्रपति भण्डारीलाई भेट्न अर्थपुर्ण मानिएको छ ।

प्रतिक्रिया