Pura Samachar

संस्कृतिविद् सत्यमोहन जोशीअस्पतालबाट आज डिस्चार्ज

प्रकाशित: February 14, 2022
पूरा समाचार

संस्कृतिविद् सत्यमोहन जोशीअस्पतालबाट आज डिस्चार्ज

काठमाडौं, २ फागुन । स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशी  आज डिस्चार्ज भएका छन्। जोशी आज ६ दिनको लामो उपचारपछि किस्ट अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनलाई छातीमा निमोनिया संक्रमण पनि भएको थियो ।

प्रतिक्रिया