Pura Samachar

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी अनुमोदनको लािग पेश,अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्ने

प्रकाशित: February 20, 2022
पूरा समाचार

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी अनुमोदनको लािग पेश,अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्ने

काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी अनुमोदनको लािग पेश भएको छ ।

सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव अनुमोदनको लागि टेबुल गराएका हुन् ।

एमसीसी टेबुल भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सूचना पढेर अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्ने जानकारी गराए ।

file photo

प्रतिक्रिया