Pura Samachar

पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिए,४ जनाको मृत्यु

प्रकाशित: February 20, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिए,४ जनाको मृत्यु

काठमाडौं, फागुन ८ । पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया