Pura Samachar

बेलायतकी महारानी एलिजाबेथलाइ कोरोना पोजेटिभ

प्रकाशित: February 20, 2022
पूरा समाचार

बेलायतकी महारानी एलिजाबेथलाइ कोरोना पोजेटिभ

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड पोजेटिभ देखिएको छ ।

९५ वर्षीय महारानीलाई ‘हल्का लक्षण’ देखिएको बकिङ्घम दरबारले जनाएको छ ।

महारानीले गत साता जेठो छोरालाई भेटेकी थिइन् । उनको छोरा प्रिन्स अफ वेल्स चार्सलाई कोभिड पोजेटिभ देखिएको थियो । राजकुमार चार्ल्स पत्नीलाई पनि कोभिड पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया